समाचार

प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीको विरोध

ADVERTISEMENT
ADVERTISEMENT

प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् ।

ADVERTISEMENT

नाम र स्थायी राजधानीका लागि प्रदेश सभामा भइरहेको मतदानको समाचार संकलन गर्न सञ्चारकर्मीलाई रोक लगाइएको भन्दै विरोध गरिएको हो ।

ADVERTISEMENT

नाम र राजधानी टुंगो लगाउन भइरहेको मतदानको समाचार संकलनमा गरेको अवरोधविरुद्ध प्रदेशसभा अगाडि सञ्चारकर्मीहरू आ-आफ्ना सञ्चार सामग्री राखेर विरोध जनाइरहेका छन् ।

सभामुख सरोजकुमार यादव र प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका छन् ।

ADVERTISEMENT

अपन दैनिक

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected]

Leave a Reply

Your email address will not be published.

Back to top button
Sorry !! कृपया नयाँ सिर्जना गर्नुहोला !!