प्रदेश २ को प्रदेशसभा भवन अगाडि सञ्चारकर्मीहरू विरोधमा उत्रेका छन् ।

नाम र स्थायी राजधानीका लागि प्रदेश सभामा भइरहेको मतदानको समाचार संकलन गर्न सञ्चारकर्मीलाई रोक लगाइएको भन्दै विरोध गरिएको हो ।

नाम र राजधानी टुंगो लगाउन भइरहेको मतदानको समाचार संकलनमा गरेको अवरोधविरुद्ध प्रदेशसभा अगाडि सञ्चारकर्मीहरू आ-आफ्ना सञ्चार सामग्री राखेर विरोध जनाइरहेका छन् ।

सभामुख सरोजकुमार यादव र प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच अफ गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!