आठौं राष्ट्रिय महाधिवेशनमाओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन आयोगको नेतृत्व टुंगाएको छ ।

प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।

अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका पेशल खतिवडा र निर्वाचन आयोगका अध्यक्षमा बिष्णु पुकार चयन भएका छन् । राई, खतिवडा र पुकार यसअघि पनि अध्यक्ष नै थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!