जनकपुरधामनेपाली कांग्रेसप्रदेश २प्रदेश २ अधिवेशन

जनकपुरधाम । नेपाली काँग्रेसको जनकपुरमा जारी अधिवेशनमा झडप भएको छ ।

निधि पक्षका रामसरोज यादव पक्षले भोलि र देउवा पक्षले आजै राति नै मतदान गराउनु पर्ने भन्ने माग गरिरहेको बेला झडप भएको हो ।

अहिले मतदान स्थलको अवस्था तनावग्रस्त बनेको छ ।

दिउँसो १ बजेबाट मतदान गर्ने निर्वाचन समितिले भनेपनि अहिलेसम्म सुरु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय