ओमिक्रोनचीन

हङकङ । चीनमा ओमिक्रोन संक्रमणको दोस्रो केस भेटिएको छ । चीनको ग्वान्झाउमा मंगलबार ओमिक्रोनबाट संक्रमित व्यक्ति भेटिएको सीएनएनमा समाचार छ ।

चीनमा नयाँ भेरियन्ट देखिएको यो दोस्रो केस हो । केही दिनअघि अर्का एक चिनियाँ नागरिकमा ओमिक्रोन संक्रमण भेटिएको थियो ।

उनमा लक्षण देखिएको थिएन तर परिक्षण गर्दा ओमिक्रोन भाइरसको संक्रमण देखिएको थियो । ग्वान्झाउमा भेटिएका व्यक्ति झण्डै दुइ साता अघि विदेशबाट आएका थिए । उनमा ओमिक्रोनको लक्षण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!