एजेन्सीपत्रकारसोय नाइङ

एजेन्सी । सैनिक हिरासतमा एक जना फोटो पत्रकारको मृत्यु भएको छ । म्यानमारका एक स्वतन्त्र फोटो पत्रकार सोय नाइङको सैनिक हिरासतमा मृत्यु भएको एजेन्सीले जनाएको छ । एजेन्सीको अनुसार जनपर्दशन हुँदा फोटो खिच्ने क्रममा पत्रकार सोय पक्राउ परेका थिए ।

उनीसँगै पक्राउ परेका अन्य पत्रकारहरु भने रिहा भइसकेका छन् । गत फेब्रुअरीमा म्यानमारको सेनाले कु गरेपछि १ सय भन्दा धेरै पत्रकारहरुलाई पक्राउ गरिसकेको छ । म्यानमारको संकटबारे बारम्बार समाचार प्रकाशन गर्नेमा सोयको पनि मुख्य भुमिका देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!