काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताको कारणले एमाले महाधिवेशनमा आफू आउन परेको बताएका छन् ।

एमालेको १० औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने कम्युनिष्टहरूप्रति नेपाली जनताहरूको अपार विश्वास भएको उनको भनाइ छ ।

नेता पोखरेलले भने, ‘युद्ध र आन्दोलनको हुन्छ । युद्ध र आन्दोलनबिना परिर्वतन सम्भव छैन । त्यसैले कम्युनिष्ट आन्दोलनमा विवाद र बहस हुन्छ । हामी केही समयअघि एकै ठाउँमा थियो। मतभेद र तिक्तता भएपनि राष्ट्रियताको बिषयमा एकजुट हुनुपर्छ ।’ समाजवादको लक्ष्य पुरा गर्नको लागि कम्युनिष्टहरू एकजुट हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!