गाँजा नष्टनेपाल प्रहरीमहोत्तरी

महोत्तरी महोत्तरीमा अवैध रूपमा आठ बिघा जमिनमा लगाइएको गाँजाको बोट प्रहरीले नष्ट गरेको छ ।  एकडारा नगरपालिका र महोत्तरी गाउँपालिकाबाट आइतबार ठूलो मात्राम गाँजाका बोट बिरुवा नष्ट गरेको  जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरी गाउँपालिका–४ स्थित रानीतरबारामा चार बिघामा लगाएको गाँजा र एकडारा–५ स्थित बथनाहामा चार बिघामा गरी आठ बिघामा लगाइएको गाँजा नष्ट गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय