छठहिमानी शाह

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह वीरगञ्जको घडिअर्वास्थित छठ घाटमा पुगेकी छन् ।

उनले घडिअर्वा पोखरीको स्तम्भवमा पूजा गर्नुका साथै छठघाटको अवलोकन गरेकी छन् । बुधबार साँझ अबेर छठघाटमा पुगेकी उनले पूजा गर्न भने पाइनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय