भीष्मराज ढुंगाना

सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बर्खास्त गरेको हो।

पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिसअनुसार ढुंगानालाई मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको स्रोतले बतायो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय