समाचार
Trending

२४ घण्टामा १ हजार ८३० कोरोना संक्रमणमुक्त, १ हजार ३६ संक्रमित थपिए

ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार देशभर गरी १ हजार ८३० जना कोरोना निको भएर डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

ADVERTISEMENT

यस्तै २४ घण्टामा गरिएको ९ हजार ६२६ पीसीआर परीक्षणमा १ हजार ३६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३० जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार देशभर गरी १ हजार ८३० जना कोरवना निको भएर डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा निको हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।

यस्तै २४ घण्टामा गरिएको ९ हजार ६२६ पीसीआर परीक्षणमा १ हजार ३६ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।

२४ घण्टामा एन्टिजेन विधिबाट ३ हजार ९९६ नमुना परीक्षण गरिएको छ । जसमा २९४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या भने २१ हजार ५२४ रहेको छ । हालसम्म पीसीआर परीक्षण संख्या ४१ लाख १३ हजार ५१२ पुगेको छ ।

ADVERTISEMENT

ADVERTISEMENT

अपन दैनिक न्युज डेस्क

लोकतन्त्र स्थापना र सुशासन प्रत्याभूति गराउन कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । [email protected] फाेन नम्बर +977-033-521214

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button