प्रधानमन्त्रीसंसद

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठक बिना अवरोधक कहिले चल्छ भन्नेबारे केपी शर्मा ओलीलाई सोध्नु पर्ने बताएका छन्।

आइतबार संसद भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुले राखेको प्रश्नमा उनले यो ओलीलाई प्रश्न सोध्नु पर्ने प्रतिक्रिया दिएका हुन्।

एमालेका अवरोधका कारण आइतबारको संसद बैठक पनि स्थगित भएको छ। संसदमा एमालेले निरन्तर अवरोध गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!