सबै तस्बिर राससबाट

काठमाडौं । आज विभिन्न कार्यक्रम गरी हरितालिका तीज पर्व मनाइएको छ ।

कोरोना संक्रमणको जोखिम रहेको अवस्थामा महिलाहरुले कम भीड गरेर तीज पर्व मनाएका छन् । कतिपयले घरमा मठमन्दिरमा गएर नाचगान गरेका छन् भने कतिपयले घरघरमै रमाइलो गरेर तीज मनाएका छन् । तर अघिल्ला वर्षहरुमा जस्तो रौनक यस वर्षको तीजमा देखिएको छैन ।

तस्बिरहरु हेर्नुहोस्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय