गृह मन्त्रालयश्रीकृष्ण जन्माष्टमीसार्वजनिक बिदा

सरकारले यही भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।

May be an image of text that says "नेपाल सरकार गृह मन्त्रालय पत्र संख्या:- प्राप्त पत्र संख्या र मिति:- च.नं.:- সম मन्ताहार सरकार सिंहदरबार, काठमाडी, नेपाल| सार्वजनिक विदा सम्बन्धी सूचना "वि.सं. २०७५ साल भाद्र ૧૪ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने" नेपाल सरकार मन्त्रिपरिषद्वाट मिति २०७६/०५/०३ गते निर्णय भएको हुँदा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको Labeieso फर्णिन्द्रमणि पोखरेल सहसचिव प्रवक्ता मिति: २०७५/०५/१०"

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!