सप्तरी: जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा यसअघि लागू गरिएको कर्फ्यु हटाएको छ। त्यसको सट्टा, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निषेधाज्ञा लागू गरिएको छ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer