सम्मेलनमा नेपाली भाषासाहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिनेछ ।

एकेडेमीले समालोचक प्रा. डा. वासुदेव त्रिपाठीको प्राज्ञिक नेतृत्वमा तीनदिने सम्मेलन गर्न लागेको सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन् ।



