काठमाडौँ । जेन जेड अगुवा सुदन गुरुङले झापाको दमकमा रहेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले करदाताको करिब डेढ अर्ब रुपैयाँ लगानी भएको संरचनालाई खाली राख्नुभन्दा जनताको प्रत्यक्ष उपभोगमा ल्याउनुपर्ने बताएका छन्।

image-173-1768380164.png

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय