काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकासमन्त्री कुलमान घिसिङले कान्ति लोकपथको स्थलगत निरीक्षण गरेका छन् । कान्ति लोकपथको स्थलगत निरीक्षण गर्न मन्त्री घिसिङ आज बिहान त्यहाँ पुगेका हुन् ।

सो अवसरमा मन्त्री घिसिङले गत वर्षको असोजमा आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पु¥याएको सडकको पुनर्निर्माणको जानकारी लिएका थिए ।

तस्वीरहरू

ghising-(5)-1763610709.jpg

ghising-(7)-1763610709.jpg

ghising-(8)-1763610709.jpg

ghising-(3)-1763610708.jpg

ghising-(4)-1763610708.jpg

ghising-(2)-1763610707.jpg

ghising-(1)-1763610707.jpg

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय