काठमाडौँ । मधेश प्रदेशको प्रमुख सुमित्रा सुवेदीलाई पदबाट हटाउने निर्णय सरकारले गरेको छ।

मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले बताए।

गत शनिबार मधेश प्रदेशको मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनार (सोनल)ले राजीनामा दिएपछि सोमबार बिहान ४ बजे बर्दिबासको पानस होटल प्रदेश प्रमुख भण्डारीले एमालेका सरोजकुमार यादवलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

यसपछि उनी विवादमा तानिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय