प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । बैठकमा उठाइएका एजेन्डा भने अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकारमा हालै दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरिएको थियो ।




