काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक जारी पनि बस्दै छ । बैठक हिजोको निरन्तरता स्वरुप आज पुन: बस्न लागेको हो ।

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय च:मतिमा सुरु भएको बैठकमा जेन–जी आन्दोलनपछि राजनीतिक अवस्था, आगामी निर्वाचन तथा पार्टीको महाधिवेशनलगायत एजेन्डामाथि छलफल भइरहेको छ ।आजको बैठकमा हिजो बोल्न बाँकी रहेका १० जना केन्द्रीय र पदाधिकारीहरूले बोल्ने तथा बाँकी रहेका एजेन्डामाथि छलफल हुने जनाइएको छ ।बैठक आजै समापन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय