देशमा नयाँ प्रधानमन्त्री नियुक्ति भएसँगै आज शनिबार बिहानदेखि फेसबुकमा सेयर देखिन थालेको छ।

जेनजी आन्दोलनपछि सरकारले फेसबुक खुला गरे पनि शुक्रबार बेलुकासम्म सेयर देखिएको थिएन।

तर आज बिहानदेखि फेसबुकमा सेयर संख्या देखिन थालेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय