काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभाको सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या भएपछि प्रश्नोत्तर कार्यक्रम स्थगित भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो ।

प्रधानमन्त्री ओलीको सचिवालयले स्वास्थ्य समस्याका कारण सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठक समेत स्थगित भएको जानकारी दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!