काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर विभिन्न माग समेटिएको ज्ञापनपत्र बुझाउन लागिएको एकीकृत समाजवादीको प्रचार विभागले जनाएको छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित पदाधिकारी सहभागी हुने तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय