सिरहा । आफूलाई बलात्कार गर्न खोज्नेविरुद्ध दिएको उजुरीमा न्याय पाउनुको सट्टा गाउँमै मिलापत्र गर्नुपर्ने दबाब खेप्दै आएकी पीडित महिला घरभित्रै मृत भेटिएकी छिन् ।

चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय त्यसपछि बस्दै आएको नवराजपुर गाउँपालिका वडा नम्बर  ३, दोनबारी टोलस्थित माइतीघरमा झुन्डिएको अवस्थामा भेटिएकी हुन् । घटनापछि श्रीमान्ले समेत असहयोग गरेसँगै उनी माइतीमै बस्दै आएकी थिइन्, उनकी एक छोरी पनि छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!