जनकपुरधाम । जनकपुरधामस्थित मधेश भवनमा रहेको मधेश सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला परेका छन् ।

सदस्य यादव आज बिहान आफ्नै निवासको ओछ्यानमै मृत फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

मृत फेला परेका यादव ओछ्यानमा बान्ता गरेका छन् । डीएसपी सिंहले शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको बताए । उनले मृत्युको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!