काठमाडौं- वनमा लागेको डढेलो निभाउने क्रममा एक वृद्धको मृत्यु भएको छ।

जुम्लाको सिञ्जा गाउँपालिका- १ का ८१ वर्षीय भद्दे रावलको घर नजिकैको जंगलमा लागेको डढेलोमा परेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार घर नजिकैको रुपाकोट सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा आगोमा परेर उनको ज्यान गएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!