सिरहा- सिरहाको गोलबजार नगरपालिका वडा नम्बर –७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ ।

तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिए । वडा अध्यक्ष ठाकुर वडा सचीव र वडा सदस्यहरुले र संयुक्तरुपमा फाइबर सिरक हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!