काठमाडौं- पूर्वडीआईजी छविलाल जोशी अदालतमा उपस्थित भएका छन् ।  स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

यही प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि मुद्दा दायर भएर धरौटीमा रिहा भइसकेका छन् । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उजोशीको बयान र थुनछेक बहस हुँदैछ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!