प्रहरीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने भएको छ ।

विगतमा नेपालगन्जबाट हुने गरेकोमा अब सुर्खेतबाटै नयाँ भर्ना हुने भएको हो ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै २०८१ मंसिर २१ गते प्रहरी जवान र प्रहरी कार्यालय सहयोगीको नयाँ भर्ना छनोट सुर्खेतबाटै हुने जनाएको हो ।

विगतका वर्षमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगन्ज)बाट मात्रै नयाँ भर्ना छनोट गर्ने गरिन्थ्यो ।

अब सुर्खेतस्थित प्रहरी तालिम केन्द्रबाटै छनोट हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!