काठमाडौं । बालाजुमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित तारकेश्वर धामको प्रतिक्षालयको पेटीमा महिला मृत भेटिएकी हुन् । अन्दाजी ५० वर्षीया महिलाको पहिचान हुन सकेको छैन ।

© 2025 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer