काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका १७ जना सदस्यले आज शपथ लिने भएका छन् ।

बिहान ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शपथ दिलाउनेछन् ।

एमालेको बिहीबार बसेको सचिवालय बैठकले मुख्य सचेतक महेश बर्तौला, पूर्वमन्त्री तथा सांसद हरिप्रसाद उप्रेतीसहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।

यी हुन एमाले केन्द्रीय कमिटीमा थप भएका सदस्यहरूः
१) सुवास कर्मचार्य
२) कुन्दन कुसवाह
३) जितेन्द्र देव
४) रामपृत राम
५) कृष्णभक्त पोखरेल
६) कमलकृष्ण तिमिल्सिना
७) गोविन्द पुन
८) केदार सिग्देल
९) मनमोहन पौडेल
१०) भरदेव जोशी
११) हरि उप्रेती
१२) इन्द्र भण्डारी
१३) महेश बर्तौला
१४) सरिता भुसाल
१५) प्रभा बराल
१६) मञ्जु शर्मा चालिसे
१७) आशा जवेगु

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय