अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहालवाला मुख्यसचिवमाथि पहिलो पटक भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियाले  सुरक्षण मुद्रण केन्द्रको बजेट विनियोजन र अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको आरोपमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल लगायत ६ जनाविरुद्ध  आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अन्तरिक रजश्व विभागका तत्कालीन महानिर्देशक रितेश शाक्य,उपमहानिर्देशक टंकप्रसाद पाण्डे, विकल पौडेल लगायत ठेकदार कम्पनीका सञ्चालक ६ जना विरुद्ध मुद्दा दायर भएको हो। शाक्य हाल अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख छन्।

मुद्दा दायर भएसंगै मुख्यसचिव अर्याल  निलम्बनमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!