मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेशसभामा बजेट पेस गरेका हुन् । उनले चालुतर्फ १६ अर्ब ७ लाख र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख रुपैयाँ विनियोजना गरेका छन् ।

ससर्त अनुदानतर्फ ३ अर्ब ५५ करोड ७८ लाख, सामानीकरण अनुदानतर्फ ११ अर्ब ३५ करोड ७० लाख, राजस्व बाँडफाँट १३ अर्ब ६० करोड र चालु आवमा खर्च हुन नसक्ने बजेट ७ अर्ब ८७ करोड २१ लाख र बाँकी २ अर्ब ऋण लिने गरी बजेटको स्रोत सुनिश्चितता गरिएको अर्थमन्त्री साहले बताए ।

बजेटको पूर्णपाठ : 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!