भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका १ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटक-पटक बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय