सिरहा ।  सिरहाको मिर्चैया नगरपालिकामा आइतबार घटेको घटना प्रति जनमतले प्रेस विज्ञप्ति जारी विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा उल्लेख गरेका छन वर्ता, सहकार्य बैठक बाट समस्या समाधान गरौं साथ साथै यस घटनाले कुनै अप्रिय घटना दोहरिन नदिन आग्रह गरेका छन ।
स्थानीय आन्दोलनकारी, वडा अध्यक्ष माथी प्रहरी प्रसाशन द्वारा गरिएको लाठी चार्ज पश्चात उत्पन भएको घटना प्रति विज्ञप्तिमा जनमत पार्टी नगर समिति दु:ख व्यक्त गरेको छ ।
आइतबारको आन्दोलनका कार्यक्रमबारे ३ दिन आगाबै नगरपालिकामा ताला लगाउने र विरोध स्वरूप शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी गराएको थियो । नगरपालिकाको कार्यालय अगाडी मुल गेटमा धार्ना कार्यक्रममा दुवै पक्षमा वर्ता गर्छु भन्ने तर पटक पटक समय लिने चासों नदिएको खण्डमा वार्ताका लागि नगरपालिकाबाट…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!