कोकिला भण्डारी/ धनकुटा
माघ २३ । सवारी साधान सञ्चालन शहजताकालागि धनकुटा बजारमा नयाँनियम लागु गरिएको छ । ट्राफिक व्यवस्थापनका लागि बजारमा नयाँ नियम लागु गरिएको हो ।

धनकुटा नगरपालिका स्थित बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने÷ओराल्ने र सामान लोड÷अनलोड सम्बन्धी नयाँ नियम लागु गरेसँगै बजारमा आवातजावतमा शहज भएको छ ।

धनकुटा बसपार्क भन्दा माथि मदनचोकदेखि भीमनारायण चोकसम्म दोहोरो पार्किङ निषेध गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनलाई बारको आधारमा एकोहोरो पार्किङको व्यवस्था गरिएको छ । आइतबार, मंगलबार र बिहीबार सडकको पूर्वतर्फ र सोमबार, बुधबार र शुक्रबार पश्चिमतर्फ पार्किङ गर्ने नियम बनाइए सँगै बजार क्षेत्रमा आवातजावतमा, बजारमा…

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!