सिरहा । सिरहाको औरही गाउँपालिका पटकपटक विवादित बन्दै गएको छ ।


औरही गाउँपालिका कार्यालयले आयोजना गरेको १७ औं बलिदानी दिवस कार्यक्रममा पार्टी प्रवेश गराएको भन्दै विरोध प्रदर्शन गर्दै जनमत पार्टीका कार्यकर्ताले तालाबन्दी गरिएको छ।
जनमत पार्टीको नेता कर्याकर्ताले पालिका अगाडि टायर बाली विरोध प्रदर्शन गरेको छ।




