सिरहा । सिरहा प्रहरीको थुनामा रहेका एक थुनुवामा हथकडी सहित फरार भएका छन् ।
सिरहाको लहान नगरपालिका-२१ बस्ने छोटु सदा मुसहर हतकडी सहित सिरहा बाट फरार भएको छ ।

ईलाका प्रहरी कार्यालय लहानले बाल यौन दुर्ब्यबहार आरोपमा पक्राऊ गरेका मुसहर जिल्ला सरकारी वकिलको कार्यालय सिरहामा प्रहरी भ्यान बाट झर्ने क्रममा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रबिन्द्र राज पाण्डेले बताएका छन् ।
हथकडी सहित भगेका मुसहरको खोजी कार्य भइरहेको डीएसपी पाण्डेले बताए ।



