टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध काठमाडौंमा प्रदर्शन गरिएको छ ।

हन्ड्रेड ग्रुप र दलितका लागि दलित आवाजको आयोजनामा युवाहरूले टिकटक बन्द गर्ने निर्णयविरुद्ध सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेका हुन् ।

 

माइतीघरदेखि सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा गएको टुंगिएको थियो । प्रदर्शनमा सहभागीहरूले ‘युवाजति खाडीमा, नेताहरू गाडीमा’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!