काठमाडौं- विध्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन थालिएको छ ।

उक्त विद्येयकको विरोधमा आज देशभरका शिक्षक कर्मचारीहरू काठमाडौंमा केन्द्रित भएर आन्दोलनमा उत्रिँदैन छन् ।

विद्यालय शिक्षा विधेयकको विरोधमा काठमाडौंमा सडक आन्दोलन गर्नका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौं आएका छन् ।

नेपाल शिक्षक महासङ्घको आह्वानमा आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन प्रारम्भ हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!