
काठमाडौं । न्यायपरिषदले २७ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।
शुक्रबार बसेको परिषदको बैठकले उनीहरुको नाम सिफारिस गरेको छ ।

सिफारिसका आधारमा प्रधानन्यायाधीशले नियुक्तिपत्र दिएपछि उनीहरु न्यायाधीश हुनेछन् ।
हेर्नुहोस सिफारिसमा परेकाहरुको सूची