सिरहा । नापी कार्यालय लहानका अमिन चितरञ्जन यादव  १० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान  आयोग बर्दिवासको टोलीले यादवलाई घुससहित पक्राउ गरेको हो।

सेवाग्राहीसँग १० हजार  घुस माग्दै गर्दा उनी पक्राउ परेका हुन्। घटनाबारे अनसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय