काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो ३ः३० बजेका लागि बोलाइएको छ ।

तत्कालिन पार्टी सभापति र रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि उनले पद गुमाएका थिए  ।

रविले आज पुनः नागरिकता प्राप्त गरिसकेको छन् । एक नेताका अनुसार उनलाई आजको बैठकले सभापति बनाउने छ । सर्वोच्चको फैसला अनुसार रविले सांसद पदसँगै उपप्रधान तथा गृहमन्त्री पद पनि गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय