जनकपुरधाम । मधेश प्रदेश माओवादी केन्द्र संसदीय दलको नेतामा भरत प्रसाद साह चयन भएका छन् ।

दलका नेताको लागि आज चुनाव भएको थियो । भरत ६ मत पाउँदै संसदीय दलको नेता चुनिए । अर्का प्रत्यासी युवराज प्रसाद भट्टराईले ३ मत पाए । मधेश प्रदेश सभामा माओवादी केन्द्रका ९ सांसद छन् ।

भरत साह यसअघि पनि माओवादी केन्द्र संसदीय दलको नेता थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!