रौतहट । जनता समाजवादी पार्टी, नेपालले जिल्ला समन्वय समिति रौतहटको पुनर्गठन गरेको छ ।

गत आइतबार बसेको पार्टीको बैठकले श्याम बिहारी यादवको नेतृत्वमा ५८ सदस्यीय समन्वय समिति बनाउने निर्णय गरेको हो ।

श्याम बिहारी यादव अध्यक्ष रहेको समितीमा मोहम्मद सनीमुलाह, अमृत चौधरी र रञ्जु दास तत्मा उपाध्यक्ष रहेका छन् ।

त्यस्तै, लखिन्द्र यादवले सचिव र जयराम महतो, शम्भु यादव र दिनेस कुमार यादवले उप सचिवको जिम्मेवारी पाउँदा वृजमोहन साहले कोसाध्यक्षको जिम्मेवारी पाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय