जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकार, सदन र सडक तीनवटै मोर्चामा रहेर संघर्ष गर्ने बताएका छन् ।
सांसदको शपथ खान संघीय संसद भवन पुगेका उनले सरकारमा जान लचक रहेको बताए ।

उनले आफूहरूले मधेसको मुख्यमन्त्री पाउनुपर्ने बताए ।

© 2026 | Apandainik.com | All Rights Reserved | Privacy Policy | Disclaimer