जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ। जसपाको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समिक्षा, विधान अधिवेशन, पार्टी संगठन तथा आगामी कार्यदिशाको बारेमा छलफल हुनेछ।

जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभाको प्रत्यक्षमा ७ सिट र समानुपातिकमा ५ सिट जितेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय