४ मंसिरको चुनावपछि भएको मतगणनाको तस्वीर ।

सिरहा १ मा ढिलो गरी सुरु भएको मतगणनाको प्रारम्भिक परिणाम अनुसार जसपा-एमाले गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् ।

जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार रामशंकर यादवले ३६० मत  ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार पदमनारायण चौधरीले  ३३७ मत प्राप्त गरेका छन् ।
पदमनारायण चौधरी  त्यहाँका निवर्तमान सांसद हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय