सिरहा, २ मंसिर । नेकपा एमालेका युवा नेता दिनेश यादव उपचारको लागि अस्पताल भर्ना भएका छन् ।
निर्वाचनको दौरान पार्टी उम्मेदवारको लागि अहोरात्र खटिएका यादवलाई उच्च रक्तचापले समस्या भएको थियो । विहान रक्तचाप वढेर सिकिस्त भएपछि प्रादेशिक अस्पताल सिरहामा भर्ना गरियो । आईसियूमा राखेर यादवलाई उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न प्रादेशिक अस्पताल सिरहाका चिकित्सकहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय