काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को चुनावी घोषणापत्र शनिबार (भोलि) सार्वजनिक गरिने भएको छ ।

शनिबार दिउँसो २ बजे बानेश्वरस्थित एभरेस्ट होटेलमा प्रतिबद्धतापत्र सार्वजनिक गर्न लागिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

314444059_2272251712953104_4843066709409130287_n1667544592.jpg

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय